Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की नियुक्त

Lovekush Online by Lovekush Online
७ महिना अगाडि
in अर्थतन्त्र, विशेष
प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की नियुक्त

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान बमोजिम पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । सुशीला कार्कीले भदौ २७ गते शुक्रबार साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गरेसँगै ६ महिनाभित्र चुनाव गर्ने योजना अगाडि सारिएको छ । अन्ततः देशले पाँच दिन लामो तनावपछि जेनजी पुस्ताको प्रस्ताव अनुरुप नयाँ प्रधानमन्त्री पाएको हो ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको भनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अबेर प्रधानमन्त्री नियुक्त गरेपछि बेलुकी नै पूर्वप्रधानन्यायाधीश कार्कीले शपथ ग्रहण गरेकी छन् ।

शपथ ग्रहण समारोहमा जेनजी पुस्ताको बाक्लो उपस्थिति रह्यो । पूराना राजनीतिक दलका नेताहरू नगन्यरुपमा उपस्थित सभामा कार्कीले जेनजी युवाहरूको हात समाउँदै अर्थपूर्ण तस्वीर समेत खिचाएकी छन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेले कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गराउने समेत उल्लेख गरेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा राजनीतिक दल तथा सरोकारवालाहरूसँग परामर्श समेतका आधारमा संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरेर कार्कीलाई नियुक्त गरिएको उल्लेख गरेको छ । संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले यो निर्णय लिएको बताइएको छ ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions