Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Live
  • गृहपृष्ठ
  • राजनिति
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ
  • मनोरन्जन
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
No Result
View All Result
Lovekush Online TV

माइक्रोसफ्ट कम्पनीद्धारा ६ हजार कर्मचारी कटौती गर्दै

Lovekush Online by Lovekush Online
११ महिना अगाडि
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, पढ्नै पर्ने
माइक्रोसफ्ट कम्पनीद्धारा ६ हजार कर्मचारी कटौती गर्दै

टेक्नोलोजीको अग्रणी माइक्रोसफ्ट कम्पनीले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । उसले मंगलबार यो घोषणा गरेसँगै विश्वव्यापी रूपमा कम्पनीले ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको हो । यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुनेछ ।

माइक्रोसफ्टमा जुन २०२४ सम्म करिब २ लाख २८ हजार कर्मचारीहरू कार्यरत थिए । अब यो निर्णयसँगै करिब ६ हजार ८ सय कर्मचारीहरूले यस कम्पनीबाट रोजगारी गुमाउन सक्छन् । सन् २०२३ मा १० हजार कर्मचारीको कटौती पछिको यो सबैभन्दा ठूलो कटौती मानिएको छ ।

माइक्रोसफ्टले बताए अनुसार, हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ ।
माइक्रोसफ्टले यो पटकको लेअफ कार्यसम्पादनमा आधारित नभएको वा जागिर गुमाइरहेका व्यक्तिलाई कामका कारण बर्खास्त नगरिएको स्पष्ट पारेको छ । कम्पनीको उद्देश्य व्यवस्थापनका तहहरू घटाएर कामलाई थप सरल बनाउनु हो ।

चाखलाग्दो कुरा के छ भने, माइक्रोसफ्टले अप्रिल २०२४ मा आफ्नो त्रैमासिक नतिजामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो र कम्पनीको प्रक्षेपण पनि सकारात्मक थियो । तैपनि छाँटकाँटहरूले देखाउँछ कि माइक्रोसफ्ट आफ्नो स्रोतहरू अझ प्रभावकारी रूपमा प्रयोग गर्न चाहन्छ ।

माइक्रोसफ्टको शेयर गत सोमबार यस बर्षको उच्च ४४९.२६ डलरमा पुगेर बन्द भएको थियो, यो वर्ष अहिलेसम्मकै उच्च स्तर हो । कम्पनीको शेयर जुलाई २०२३ मा रेकर्ड ४६७.५६ डलरसम्म पुगेको थियो ।

ShareTweet

Discussion about this post

ताजा

राकेशको सपनामा दागिएको त्यो एक गोली

राकेशको सपनामा दागिएको त्यो एक गोली

५ महिना अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

५ महिना अगाडि
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि

लोकप्रिय

    पढ्नै पर्ने

    • पढ्नै पर्ने
    राकेशको सपनामा दागिएको त्यो एक गोली

    राकेशको सपनामा दागिएको त्यो एक गोली

    5 months ago
    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    ‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

    5 months ago
    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

    5 months ago
    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

    5 months ago

    lovekush online

    Nepal Professional News portal website demo.

    कम्पनी दर्ता न: ०७६/०७७ - ४६२
    सूचना विभाग दर्ता नं: २३९५९५/०७७-०७८

    हाम्रो बारे
    ठेगाना: विष्णु गा.पा. वडा नं. ०४
    टेलिफोन: N/A
    ई-मेल: N/A

    हाम्रो टिम

    सम्पादक: विनोद कुमार यादव
    सह-सम्पादक: N/A
    सम्पादकीय सल्लाहकार: N/A
    प्रवन्ध निर्देशक: N/A

    © 2026 Lovekush Online TV Post | Website by Sathi Solutions

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनिति
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • पर्यटन
    • स्वास्थ
    • मनोरन्जन
    • विचार
    • अन्तर्वार्ता
    • अन्य
    Live

    Copyright © 2026. Digital Partner Sathi Solutions